खेलाडीको स्थानान्तरणको समय चर्चामा आउने एउटा विषय जर्सी नम्बर पनि हो । प्रायः एउटा खेलाडीले आफ्नो पुरानो क्लबमा लगाइरहेको जर्सी नयाँ क्लबमा अर्कैले लगाइरहेको हुन्छ ।
पूरा समाचार पढनुहोसयही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म फिलिपिन्समा हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ ।
पूरा समाचार पढनुहोसलियोनेल मेस्सी अब पेरिस सेन्ट जर्मेन पक्का ! यतिबेला चर्चामा रहेको खबर हो यो । तर, मेस्सीको भविष्य सोचेजति सजिलो देखिएको छैन । युरोपियन कमिसनमा मेस्सीको पीएसजी जाने ढोका बन्द गर्नका लागि उजुरी दर्ता भ...
पूरा समाचार पढनुहोसलियोनेल मेस्सीले बार्सिलोना छाडेर जाने खबरले केही दिन अघि पुरै विश्वलाई आश्चर्यचकित बनायो । नयाँ करार सम्झौता गर्ने पूर्वसहमति भए पनि क्लबको आर्थिक अवस्थाका कारण मेस्सीले क्लब छाड्न परेको बताइएको छ ।
पूरा समाचार पढनुहोसजापानको राजधानी टोकियोमा जारी गृष्मकालीन ओलम्पिकमा अमेरिका पदक तालिकामा अग्र पङ्तिमा पुगेको छ।
पूरा समाचार पढनुहोसजापानमा जारी टोकियो ओलम्पिक आइतबार सकिंदैछ ।ओलम्पिकको अन्तिम दिन आइतबार बिभिन्न ८ खेलका १३ स्वर्ण पदकको भिडन्त भएको छ ।
पूरा समाचार पढनुहोसजापानमा जारी ३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगिता अन्तर्गत अन्तिम दिन महिला भलिबलतर्फको स्वर्ण पदक अमेरिकाले जितेको छ ।
पूरा समाचार पढनुहोसभारतको महिला हकी टोलीको टोकियो ओलम्पिकमा पदक जित्ने सपना चकनाचुर भएको छ । काँस्य पदका लागि भएको खेलमा भारत बेलायतसँग ३–४ गोलले हरायो ।
पूरा समाचार पढनुहोसआइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ ।
पूरा समाचार पढनुहोसभारतीय कुस्तीवाज रवि दहिया ओलम्पिकको फाइनलमा पुगेका छन् । उनले ५७ केजी वेट क्याटागोरीमा सेमिफाइनलमा काजाकिस्तानका सनायेवन नुरिस्लामलाई हराएका हुन् ।
पूरा समाचार पढनुहोसकाठमाडौँ । टोकियो ओलम्पिक २०२० मा भारतले पुरुष हकीमा कांस्य पदक जितेको छ । जर्मनीलाई ५-४ ले हराउँदै भारतले कांस्य पदक जित्न सफल भएको हो ।
पूरा समाचार पढनुहोसकाठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ। अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो।
पूरा समाचार पढनुहोसकाठमाडौँ । आयोजक जापानलाई हराउँदै स्पेनको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको फाइनलमामा प्रवेश गरेको छ ।
पूरा समाचार पढनुहोसटोकियो ओलम्पिक अन्तर्गत पुरुष हक्कीको सेमिफाइनलमा भारत पराजित भएको छ । विश्व च्याम्पियन बेल्जियमले भारतलाई ५–२ ले हराएको हो ।
पूरा समाचार पढनुहोसकाठमाडौँ । टोकियो ओलम्पिकका धेरै खेल सकिँदै जाँदा केही खेलका महत्वपूर्ण स्पर्धा जारी छन् । मङ्गलबार एथ्लेटिक्सका तीन स्पर्धा हुनेछन् ।
पूरा समाचार पढनुहोस