Saturday November 27, 2021  |    | 
IMG
मेसीले चाहेनन् नेइमारको जर्सी खोस्न, ३० नम्बर दिने पिएसजीको प्रस्ताव

खेलाडीको स्थानान्तरणको समय चर्चामा आउने एउटा विषय जर्सी नम्बर पनि हो । प्रायः एउटा खेलाडीले आफ्नो पुरानो क्लबमा लगाइरहेको जर्सी नयाँ क्लबमा अर्कैले लगाइरहेको हुन्छ ।

पूरा समाचार पढनुहोस
IMG
एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म फिलिपिन्समा हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ ।

पूरा समाचार पढनुहोस
IMG
मेस्सीलाई पीएसजी जानबाट रोक्न उजुरी दर्ता

लियोनेल मेस्सी अब पेरिस सेन्ट जर्मेन पक्का ! यतिबेला चर्चामा रहेको खबर हो यो । तर, मेस्सीको भविष्य सोचेजति सजिलो देखिएको छैन । युरोपियन कमिसनमा मेस्सीको पीएसजी जाने ढोका बन्द गर्नका लागि उजुरी दर्ता भ...

पूरा समाचार पढनुहोस
IMG
भावुक हुँदै मेस्सीले भने, ‘म बार्सिलोनामै रहन्छु भन्नेमा ढुक्क थिएँ’

लियोनेल मेस्सीले बार्सिलोना छाडेर जाने खबरले केही दिन अघि पुरै विश्वलाई आश्चर्यचकित बनायो । नयाँ करार सम्झौता गर्ने पूर्वसहमति भए पनि क्लबको आर्थिक अवस्थाका कारण मेस्सीले क्लब छाड्न परेको बताइएको छ ।

पूरा समाचार पढनुहोस
IMG
ओलम्पिकमा कुन कुन मुलुकले स्वर्ण पदक पाए ?

जापानको राजधानी टोकियोमा जारी गृष्मकालीन ओलम्पिकमा अमेरिका पदक तालिकामा अग्र पङ्तिमा पुगेको छ।

पूरा समाचार पढनुहोस
IMG
टोकियो ओलम्पिक सकिँदै, पदक तालिकामा अमेरिका च्याम्पियन

जापानमा जारी टोकियो ओलम्पिक आइतबार सकिंदैछ ।ओलम्पिकको अन्तिम दिन आइतबार बिभिन्न ८ खेलका १३ स्वर्ण पदकको भिडन्त भएको छ ।

पूरा समाचार पढनुहोस
IMG
ब्राजिललाई हराउँदै अमेरिकाले जित्यो महिला भलिबलको स्वर्ण

जापानमा जारी ३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगिता अन्तर्गत अन्तिम दिन महिला भलिबलतर्फको स्वर्ण पदक अमेरिकाले जितेको छ ।

पूरा समाचार पढनुहोस
IMG
ओलम्पिकमा पदक जित्ने भारतीय महिला हकी टोलीको सपना चकनाचुर

भारतको महिला हकी टोलीको टोकियो ओलम्पिकमा पदक जित्ने सपना चकनाचुर भएको छ । काँस्य पदका लागि भएको खेलमा भारत बेलायतसँग ३–४ गोलले हरायो ।

पूरा समाचार पढनुहोस
IMG
विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, अमेरिका र ओमानविरुद्धको एक दिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजदेखि बन्द प्रशिक्षण शुरु गरेको छ ।

पूरा समाचार पढनुहोस
IMG
ओलम्पिक–भारतीय खेलाडी कुस्तीको फाइनलमा

भारतीय कुस्तीवाज रवि दहिया ओलम्पिकको फाइनलमा पुगेका छन् । उनले ५७ केजी वेट क्याटागोरीमा सेमिफाइनलमा काजाकिस्तानका सनायेवन नुरिस्लामलाई हराएका हुन् ।

पूरा समाचार पढनुहोस
IMG
टोकियो ओलम्पिक : पुरुष हकीमा भारतले जित्यो ऐतिहासिक पदक

काठमाडौँ । टोकियो ओलम्पिक २०२० मा भारतले पुरुष हकीमा कांस्य पदक जितेको छ । जर्मनीलाई ५-४ ले हराउँदै भारतले कांस्य पदक जित्न सफल भएको हो ।

पूरा समाचार पढनुहोस
IMG
टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा

काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ। अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो।

पूरा समाचार पढनुहोस
IMG
टोकियो ओलम्पिक : स्पेन पुरूष फुटबलको फाइनलमा

काठमाडौँ । आयोजक जापानलाई हराउँदै स्पेनको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको फाइनलमामा प्रवेश गरेको छ ।

पूरा समाचार पढनुहोस
IMG
ओलम्पिक– पुरुष हक्कीतर्फ भारतलाई हराउँदै बेल्जियमको टोली फाइनलमा

टोकियो ओलम्पिक अन्तर्गत पुरुष हक्कीको सेमिफाइनलमा भारत पराजित भएको छ । विश्व च्याम्पियन बेल्जियमले भारतलाई ५–२ ले हराएको हो ।

पूरा समाचार पढनुहोस
IMG
टोकियो ओलम्पिक : सबै टिम गेममा नकआउट चरण शुरू

काठमाडौँ । टोकियो ओलम्पिकका धेरै खेल सकिँदै जाँदा केही खेलका महत्वपूर्ण स्पर्धा जारी छन् । मङ्गलबार एथ्लेटिक्सका तीन स्पर्धा हुनेछन् ।

पूरा समाचार पढनुहोस