Saturday November 27, 2021  |    | 
IMG
खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ ।

पूरा समाचार पढनुहोस
IMG
अफगानिस्तान : चीन र रुसले दूतावास खाली नगर्ने

विद्रोही समूह तालिबानले राजधानी काबुलसहित अफगानिस्तानमा नियन्त्रण बनाएसँगै अमेरिका र उसका सहयोगी राष्ट्रहरूले आफ्ना दूतावास खाली गराएका छन् । तर, चीन र रुसले भने आफ्ना दूतावास बन्द नगर्ने सङ्केत दिएको...

पूरा समाचार पढनुहोस
IMG
अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने सरकारको निर्णय

सरकारले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको...

पूरा समाचार पढनुहोस
IMG
अत्यधिक वर्षाका कारण चीनमा थप २१ को मृत्यु, चार बेपत्ता

चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

पूरा समाचार पढनुहोस
IMG
चौथो लहर आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमित बढ्दै

दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो २४ घन्टामा बढेको देखिएको छ । यहाँ सङ्क्रमित हुनेहरुको सङ्ख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको छ ।

पूरा समाचार पढनुहोस
IMG
वैदेशिक रोजगारीमा जाने १२४३ जना नेपालीको मृत्यु

बैदेशिक रोजगारी गएका नेपाली मध्ये १२४३ जनाको मृत्यु भएको छ । बैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार यस वर्ष मात्र १२४३ जनाको परिवारलाई राहत रकम वितरण गरेको जनाएको छ ।

पूरा समाचार पढनुहोस
IMG
अमेरिका गैरजिम्मेवाररुपमा बाहिरिँदा अफगानिस्तानमा समस्या भयो: पाकिस्तानी विदेशमन्त्री

पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानबाट अमेरिका गैरजिम्मेवाररुपमा निस्किएको बताउनु भएको छ ।

पूरा समाचार पढनुहोस
IMG
कोरोनाविरुद्धको खोप लगाएकाहरु ९९.९९ प्रतिशत सुरक्षित–अमेरिकी अध्ययन

कोरोना भाइरसविरुद्धको खोप लगाएकाहरुमा यस भाइरसका कारण अस्पताल भर्ना हुने तथा मृत्यु नै हुने अवस्था आउनेको संख्या उल्लेखनीय नभएको जनाइएको छ ।

पूरा समाचार पढनुहोस
IMG
कोरोनाविरुद्धको खोपका लागि चिनियाँ राष्ट्रपतिको आग्रह

कोरोनाविरुद्धको खोपको उपलब्धताका लागि चिनियाँ राष्ट्रपति सि जिनपिङले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । उनले विश्वका देशहरूलाई यो खोप एकआपसमा सहयोग गर्न र आपसी सहयोगका साथ अघि बढ्न अपिल गरेका...

पूरा समाचार पढनुहोस
IMG
विश्वमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४३ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ लाख नाघेको छ ।

पूरा समाचार पढनुहोस
IMG
जापानमा आँधी, चिबाका झण्डै २९ हजार मानिसहरू सुरक्षित स्थानमा सारियो

जापानमा पूर्वी तटबाट प्रवेश गरेको मिरिना आँधीका कारण टोकियो नजिकैको चिबाका हजारौँ मानिसलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

पूरा समाचार पढनुहोस
IMG
बेइजिङले कोभिड प्रभाबित क्षेत्रबाट हुने आन्तरिक यात्रामा प्रतिबन्ध लगाउने

कोभिड–१९ को सङ्क्रमण भएका क्षेत्रहरूबाट चीन आएका यात्रीहरूमाथि प्रतिबन्ध लगाएर कोभिड–१९ महामारी फैलिन नदिन चीनको राजधानी बेइजिङले विभिन्न उपायहरू तय गरेको छ।

पूरा समाचार पढनुहोस
IMG
अमेरिकामा पुनः देखिन थाल्यो दैनिक एक लाखभन्दा बढीमा कोरोना संक्रमण

अमेरिकामा पुनः दैनिक नयाँ संक्रमितको संख्या एक लाख नाघ्न थालेको छ । अमेरिकाको डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)को तथ्यांकअनुसार अमेरिकामा केही नियन्त्रणमा देखिएको कोरोना संक्रमण पुनः बढ्न थालेको...

पूरा समाचार पढनुहोस
IMG
दक्षिण–पूर्वी एसियामा लगाइयो ६१ करोड डोजभन्दा धेरै कोरोना खोप

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार दक्षिण–पूर्वी एसियामा ६१ करोड डोजभन्दा धेरै कोरोना खोप लगाइएको छ ।

पूरा समाचार पढनुहोस
IMG
चीनले विश्वलाई दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग गर्ने

चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने भएको छ । त्यसैगरी चीनले यसै वर्षको अन्तिमसम्ममा चीनले एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्र...

पूरा समाचार पढनुहोस