Saturday November 27, 2021  |    | 
IMG
युरिक एसिडले मृगौलालाई गर्छ हानी, थाहा पाउनुहोस् यसलाई नियन्त्रण गर्ने तरिका

आजकाल मानिसहरुमा युरिक एसिडको समस्या बढ्दै गइरहेको छ । शरीरमा युरिक एसिडको स्तर त्यतिबेला बढ्छ जब मृगौलाले यसलाई फिल्टर गर्न विफल रहन्छ ।

पूरा समाचार पढनुहोस
IMG
हार्मोनको गडबडी भए के हुन्छ ?

हार्मोन के हो ? यसले शरीरको कार्यप्रणालीलाई कसरी प्रभाव पार्छ ? हार्मोनको गडबडी भएमा के हुन्छ ? कसरी यसको सन्तुलन कायम राख्न सकिन्छ ?

पूरा समाचार पढनुहोस
IMG
साइक्लिङ : मधुमेह नियन्त्रणमा कसरी लाभ मिल्छ ?

नेपालमा अझैसम्म पनि साइकल गरिबहरुको साधनको रुपमा चिनिन्छ । तर यसले मानिसको स्वास्थ्यमा राम्रो प्रभाव पार्छ भन्नेमा धेरैले अझै पनि बुझिरहेका छैनन् ।

पूरा समाचार पढनुहोस
IMG
कोरोना संक्रमितले भाइरससँग लड्न यस्ता खानेकुराहरू खानुहाेस्

काेरोना भाइरसविरुद्ध हालसम्म कुनै खास औषधि र खोप उपलब्ध छैन । अब यो कसरी नियन्त्रणमा आउनेछ भन्ने कुरा रहस्यमय छ ।

पूरा समाचार पढनुहोस
IMG
सात संकेत, जसले जीवनसाथीसँगको सम्बन्ध प्रेमिल छ भन्ने जनाउँछ

माया एक सुन्दर अनुभूति हो । मायामा महिलाहरुले चाँडै आफ्नो भावनालाई व्यक्त गर्न सक्छन् भने पुरुषहरु अक्सर आफ्नो भावनालाई व्यक्त गर्न असमर्थ हुन्छन् ।

पूरा समाचार पढनुहोस
IMG
कोरोना खोपले प्रजनन क्षमता घटाउँछ ?

कोभिड १९ भ्याक्सिनका कारण प्रजनन् सम्बन्धी समस्या बढी हुने गर्छ, यसले गर्भपातको समस्या निम्त्याउँछ भन्ने जस्ता दाबीहरु सामाजिक सञ्जालमा धेरै सुन्न सकिन्छ ।

पूरा समाचार पढनुहोस
IMG
आठ घण्टाको मस्त निद्राले स्वास्थ्यमा कस्तो लाभ मिल्छ ?

राम्रो निद्राको फाइदाको बारेमा धेरै तिर हामीले पढ्न र त्यसलाई महसुस पनि गर्न सक्छौं । हामीले दैनिक जीवनमा पनि यसको महसुस गरेका छौं ।

पूरा समाचार पढनुहोस
IMG
एक्लिदैछन् बालबच्चा, बढ्दैछ जिम्मेवारी

बालबालिका आमाबुवासँगै छन् । घरमै छन् । यद्यपि उनीहरु एक्लिदै गएका छन् । यसका केही कारण छन् । जस्तो कि, अहिले धेरै आमाबुवाले एक्लो सन्तान हुर्काइरहेका छन् ।

पूरा समाचार पढनुहोस
IMG
ग्याष्ट्रिक भएको छ ? यी कुराहरुमा ध्यान दिनुहोस्

हामी जो कोहीलाई पनि ग्याष्ट्रिक हुन सक्छ । पछिल्लो समय ग्याष्ट्रिक आम समस्या नै बनिसकेको छ । यदि तपाईलाई पनि ग्याष्ट्रिक सताएर हैरान हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस् ।

पूरा समाचार पढनुहोस
IMG
अरब देशको कामसूत्रको बारेमा थाहा छ ?

जब यौन साहित्यको कुरा आउँछ त्यसमा केही नामहरू दिमागमा आउँछन् । लोलिता, लेडी च्याटर्ली प्रेमी, फिफ्टी शेड्स अफ ग्रेु जस्ता नामहरू हाम्रो दिमागमा आउँछ। यौनका लोकप्रिय किताबहरू भारत वर्षमा पनि लेखिएका छन...

पूरा समाचार पढनुहोस
IMG
खालीपेटमा खानै हुन्न यी खानेकुरा

बिहान उठेर धेरै मान्छे चिया र कफी वा खाजामा फलहरु खाने गर्छन् । तर यो शरीरको लागि कत्तिको लाभदायक छ त ?

पूरा समाचार पढनुहोस
IMG
अनलाइन कक्षा र तनावले बच्चामा एन्जाइटी डिसअर्डरको जोखिम, कसरी बचाउने

घरको रासनदेखि कार्यालयको तनावसम्म घरका सबै जिम्मेवारी घरका ज्येष्ठ सदस्यहरू उठाउँछन् । बच्चाको साना आवश्यकता होस् या परिवारको जिम्मेवारी नै किन नहोस् ।

पूरा समाचार पढनुहोस
IMG
किशोरवयमा उचाई बढाउन पाँच योगासन

शरीरको उचाई बढ्ने एक निश्चित उमेर हुन्छ । खासगरी किशोर चरणमा पुगेपछि शरीरको विकासक्रम तिब्र हुन्छ । २०–२२ बर्षपछि यो धीमा हुन्छ ।

पूरा समाचार पढनुहोस
IMG
मोबाइल र कम्प्युटरको स्क्रिनमा बस्नेलाई ‘ड्राइ आइ’ को समस्या, कसरी बच्ने ?

आँखामा पीडा हुने, घोच्ने, पोल्ने, रातो हुने र थकान महसुस हुनुलाई ‘ड्राइ आइ’ को समस्या भन्ने गरिन्छ । अप्टोमेट्रिस्ट डा. स्याम बर्नका अनुसार आँखामा यस्तो समस्या आउनुको पछाडि दुई वटा कारण रहेका छन् ।

पूरा समाचार पढनुहोस
IMG
हाम्रो शरीरको अंगसँग मिल्दो यि १४ खानेकुरा, जो सोही अंगका लागि कति लाभदायक

हामीले दैनिक जीवनमा प्रयोग गर्ने कतिपय तरकारीहरु हाम्रो शरीरका विभिन्न अंगहरुसँग मिल्दोजुल्दो हुन्छन् । ती अंगसँग मिल्ने तरकारीहरुको पौष्टिक विशेषता छुट्टाछुट्टै हुन्छ ।

पूरा समाचार पढनुहोस