शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा पढ्न जाने विद्यार्थीका लागि दिइँदै आएको अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) सेवाको प्रभावकारिताबारे छानबिन समिति गठन गरेको छ ।
पूरा समाचार पढनुहोसकाठमाडौं । निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्नरनगराउन निर्देश गरेको छ । निजी विद्यालय...
पूरा समाचार पढनुहोसजापान । बितेको २४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...
पूरा समाचार पढनुहोसकाठमाडौं: सरकारले कोरोना भाइरसको कारण स्थगित गरिएको गत वर्ष ०७६ को कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) नगर्ने निर्णय गरेको छ । अब विद्यालयले लिएको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिने गर...
पूरा समाचार पढनुहोसकाठमाडौं । चीनको ठूलो सहर शंघाईका बालबालिका विद्यालय जान सुरु गरेका छन् । शंघाईको उच्च माध्यमिक तथा निम्न माध्यमिक कक्षाका अन्तिम वर्षका विद्यार्थीहरु विद्यालय जान सुरु गरेका हुन् । यस्तै, चीनको रा...
पूरा समाचार पढनुहोस