Sunday September 19, 2021  |    | 
IMG
विदेशमा अध्ययन स्वीकृति सेवाबारे छानबिन गर्न समिति

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा पढ्न जाने विद्यार्थीका लागि दिइँदै आएको अध्ययन स्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) सेवाको प्रभावकारिताबारे छानबिन समिति गठन गरेको छ ।

पूरा समाचार पढनुहोस
IMG
आफूखुशी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुशी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्नरनगराउन निर्देश गरेको छ । निजी विद्यालय...

पूरा समाचार पढनुहोस
IMG
कोरोना अपडेट : थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, कूल संक्रमितको संख्या ६२११ पुग्यो

जापान । बितेको २४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा...

पूरा समाचार पढनुहोस
IMG
एसइई परीक्षा नहुने, आन्तरिक मूल्यांकनकै आधारमा ग्रेडसिट

काठमाडौं: सरकारले कोरोना भाइरसको कारण स्थगित गरिएको गत वर्ष ०७६ को कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसइई) नगर्ने निर्णय गरेको छ । अब विद्यालयले लिएको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिने गर...

पूरा समाचार पढनुहोस
IMG
चीनमा खुल्न थाले विद्यालय, मास्क र सामाजिक दूरी अनिवार्य

काठमाडौं । चीनको ठूलो सहर शंघाईका बालबालिका विद्यालय जान सुरु गरेका छन् । शंघाईको उच्च माध्यमिक तथा निम्न माध्यमिक कक्षाका अन्तिम वर्षका विद्यार्थीहरु विद्यालय जान सुरु गरेका हुन् । यस्तै, चीनको रा...

पूरा समाचार पढनुहोस