नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ५० पैसा र विक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ ।
पूरा समाचार पढनुहोसनेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा रहेको छ ।
पूरा समाचार पढनुहोसआज सोमबार विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर ११८ रुपैयाँ ३६ पैसा र विक्री दर ११८ रुपैयाँ ९६ पैसा रहेको छ भने, युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ २१ पैस...
पूरा समाचार पढनुहोसआज शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ३७ पैसा र विक्रीदर ११८ रुपैयाँ ९७ पैसा रहेको छ भने, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ २० पैसा र विक्रीदर १४० रुपैयाँ ९१ पैसा...
पूरा समाचार पढनुहोसनेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा रहेको छ ।
पूरा समाचार पढनुहोसनेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११९ रुपैयाँ २५ पैसा रहेको छ ।
पूरा समाचार पढनुहोसलण्डन । बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा बृद्धि गरिएको सरकारले बुधबार घोषणा गरेको छ । पछाडिको मिति राखेर गत अप्रिलदेखि नै लागु हुनेगरी सरकारले सेवा सुविधामा बृद्धि गरेको सरकारी अधिका...
पूरा समाचार पढनुहोसकाठमाडौँ । विदेश जााने नेपालीको सङ्ख्यामा कमी आए पनि चालु आर्थिक वर्षको ११ महिनामा कूल रु आठ खर्ब ७० अर्ब ९४ करोड बराबरको विप्रेषण देशभित्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअ...
पूरा समाचार पढनुहोसचालु आर्थिक वर्षको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.३ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
पूरा समाचार पढनुहोसनिसान कम्पनीले पायोनियर मोटो कर्पले नेपाली बजारमा विद्युतीय सवारी साधन लिफ ई.भी. उपलब्ध गराएको छ । जिरो इमिसन विशेषता भएको निशान लिफ इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) निसानको उत्कृष्ट, भरपर्दो...
पूरा समाचार पढनुहोसजापानको बेरोजगारी दर मेमा झरेर ३ प्रतिशतमा पुगेको छ जुन ५ महिनाकै सर्वाधिक बढी हो । सरकारले कोरोना भाइरस महामारीको कारण आपतकालिन अबस्थाको समय बढाएको कारण उच्च स्तरमा पुगेको सरकारी तथ्याङ्कले देखाएको छ...
पूरा समाचार पढनुहोस<p>ललितपुर, ८ असार (रासस) । महालक्ष्मी नगरपालिकाले कोरोना महामारीबाट अभिभावक गुमाएका बालबालिकालाई वार्षिक रुपमा रु २५ हजार सहयोग गर्ने भएको छ ।नगरप्रमुख रामेश्वर श्रेष्ठले दशाँै नगरसभामा आर्थिक वर्ष...
पूरा समाचार पढनुहोसकाठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज सोमबार उछाल आएको छ । आज नेप्से ४२.७२ अंकले बढेर तीन हजार २५ दशमलव ८३ विन्दुमा पुगेको छ ।
पूरा समाचार पढनुहोसकाठमाडौं । बन्दाबन्दी खुलेको ३० दिन भित्र कर बुझाएमा जरिवना नलाग्ने प्रावधान हटेको छ । गत वर्षको लकडाउनमा सर्वोच्च अदालतले यसअघि बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि ३० दिनभित्र कर बुझाउन सक्ने अन्तरिम आदेश...
पूरा समाचार पढनुहोसकाठमाडौं : सरकारलाई जेठ २५ गतेभित्र सबै कर बुझाउनुपर्ने भएको छ । लक डाउनका कारण सरकारले कर तिर्ने समसयीमा जेठ २५ गतेसम्म सारेको थियो । अब लक डाउन जारी रहे पनि २५ गते अर्थात आउँदो आइतबारभित्र उद्योगी...
पूरा समाचार पढनुहोस