जापानी वैज्ञानिकहरुले १ सय वर्ष बाँच्नेहरुको बारेमा गोप्य राज सार्वजनिक गरेको छ । वैज्ञानिकले लामो उमेरसम्म बाँच्नुको कारण आन्द्रामा हुने एक विशेष ब्याक्टेरिया भएको बताएका छन् ।
पूरा समाचार पढनुहोसमनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै...
पूरा समाचार पढनुहोसराष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ सेना पठाउने मुलुकहरुमध्ये नेपाल दोस्रो मुलुक बनेको छ । हालसम्म नेपालले पाँच हजार पाँच सय ७१ जना सेना पठाएको नेपालस्थित राष्ट्रसंघीय नियोगले जनाएको छ ।
पूरा समाचार पढनुहोसइराकका कतिपय शहरमा तापक्रम बढ्दा त्यहाँको जनजीवन निकै नै प्रभावित भएको छ । समाचारमा जनाइएअनुसार इराकका मध्य तथा दक्षिण प्रान्तहरुमा अकस्मात तापक्रम बढेको बताइएको छ ।
पूरा समाचार पढनुहोसराष्ट्रिय मानवअधिकार आयोगले जातीय विभेद तथा छुवाछूतजस्तो संवेदनशील घटनामा संलग्न दोषीलाई संरक्षण गर्ने कार्य नगर्न आग्रह गरेको छ ।
पूरा समाचार पढनुहोसइजरायलका विदेश मन्त्री याइर लापिड औपचारिक भ्रमणका लागि अहिले संयुक्त अरब इमिरेट्स (युएई) मा आउनु भएको छ ।
पूरा समाचार पढनुहोसबोझो एक प्रकारको बनस्पती हो । यसको जरालाई हामी बोझो भन्छौ । बोझो घाँटी बसेको निको पार्न, भोक जगाउन र पिनासको उपचार गर्न प्रयोग गरिने सामान्य जडिबुटी हो ।
पूरा समाचार पढनुहोसग्रामीण जापानमा लाखौं खाली घरहरू छन् । स्थानीय सरकारले वासिन्दाहरुलाई लआकर्षण गर्न $५०० भन्दा कममा बेच्दैछन् भने ती मध्ये केही नि: शुल्कको लागि दिइने भएको छ। लाखौं "अकिआ" वा खाली न-ओगटिएका घरहरूका...
पूरा समाचार पढनुहोससरकारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्...
पूरा समाचार पढनुहोसफिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो हिन्दुस्तानले जनाएको छ।
पूरा समाचार पढनुहोसक्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल हटाउँदै पानी पिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । रोनाल्डोले हंगेरीविरुद्धको खेलअघि यस्तो गरेका थिए । रोनाल्डो यस्ता सफ्ट ड्रिङ्क र जंक फुडबाट टाढै रहन...
पूरा समाचार पढनुहोससंसारमा सबैभन्दा लामो आयु बाँच्छन्, जापानीहरु । जापानको पनि ओकिनावाका बासिन्दा सबैभन्दा बढी बाँच्छन् । आखिर उनीहरुको दीर्घायुको रहस्य के हो ? यस सम्बन्धमा अनेकन खोज भएका छन् । हुन त हामी चाहन्छौं,...
पूरा समाचार पढनुहोसकाठमाडौँ, जेठ ९ गते । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईदका दिन सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ईदुल फित्रका दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
पूरा समाचार पढनुहोसइस्लामाबाद — पाकिस्तानको कराची नजिकै रहेको एउटा आवासीय क्षेत्रमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ ।
पूरा समाचार पढनुहोसशुक्रबार विहान रविभवनमा नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल सवार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बिहान ७ः२५ बजे रविभवनमा भएको दुर्घटनामा मोरङका २३ वर्षीय युवकको मृत्यु भएको हो । सेनाका...
पूरा समाचार पढनुहोस