Saturday November 27, 2021  |    | 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

2021 Aug 16
IMG

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ५० पैसा र विक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १३९ रुपैयाँ ७५ पैसा र विक्रीदर १४० रुपैयाँ ४५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ३१ पैसा र विक्रीदर १६५ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै स्वीस फ्रेङ्क आज एकको खरिददर १२९ रुपैयाँ ४२ पैसा र विक्रीदर १३० रुपैयाँ ०८ पैसा रहेको छ ।
यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८७ रुपैयाँ ३३ पैसा र विक्रीदर ८७ रुपैयाँ ७८ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७२ पैसा र विक्रीदर ९५ रुपैयाँ २० पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८१ पैसा र विक्रीदर १० रुपैयाँ ८७ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ २९ पैसा र विक्रीदर १८ रुपैयाँ ३९ पैसा रहेको छ । 

यता साउदी अरबियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ६० र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ३५ पैसा र विक्रीदर ३२ रुपैयाँ ५१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । 

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
CurrencyUnitBuySell

USD (U.S. Dollar)

1118.50119.10

EUR (European Euro)

1139.75140.45

GBP (UK Pound Sterling)

1164.31165.14

CHF (Swiss Franc)

1129.42130.08

AUD (Australian Dollar)

187.3387.78

CAD (Canadian Dollar)

194.7295.20

SGD (Singapore Dollar)

187.5087.94

JPY (Japanese Yen)

1010.8110.87

CNY (Chinese Yuan)

118.2918.39

SAR (Saudi Arabian Riyal)

131.6031.76

QAR (Qatari Riyal)

132.3532.51

THB (Thai Baht)

13.553.57

AED (UAE Dirham)

132.2632.42

MYR (Malaysian Ringgit)

127.9628.11

KRW (South Korean Won)

10010.1910.25

SEK (Swedish Kroner)

113.7013.77

DKK (Danish Kroner)

118.8018.89

HKD (Hong Kong Dollar)

115.2315.30

KWD (Kuwaity Dinar)

1394.15396.14

BHD (Bahrain Dinar)

1314.24315.83




कमेन्ट गर्नुहोस्