साउन २९,शुक्रबार । गुगलको मेल सेवा जिमेल हामीलाई कति उपयोगी छ यो सबैलाई थाहा छ। यो कार्यालयदेखि अन्य महत्वपूर्ण कामहरुको लागी धेरै उपयोगी छ। त्यहाँ धेरै यस्ता सुविधाहरु छन् जो कम मानिसहरुलाई मात्र थाहा छ वा त्यस बारेमा जानकारी नै छैन् ।
यस्तै एउटा फिचर हो ‘अनडू सेन्ड’ । यो प्रायः हुन्छ कि हामी कसैलाई ईमेल पठाउन चाहन्छौं तर यो अरु कसैलाई जान्छ। यस्तो स्थितिमा, जिमेलको फिचरले त्यस्ता इमेललाई फिर्ता गर्ने सुबिधा दिन्छ। तर अनडू सेन्ड गर्ने विकल्प चाँडै हराउँछ जसको कारण हामी केहि गर्न सक्षम हुँदैनौं । तर
आज हामी तपाईँलाई यहाँ कसरी अनडू सेन्ड विकल्पको समय जिमेलमा बढाउन सकिन्छ भनेर बताउनेछौं।
कसरी “अनडू सेन्ड” (पूर्ववत पठाउने) समय बढाउने
कमेन्ट गर्नुहोस्