Saturday November 27, 2021  |    | 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

2021 Aug 09
IMG

 सोमबार  आज सोमबार विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर  ११८ रुपैयाँ ३६ पैसा र विक्री दर ११८ रुपैयाँ ९६ पैसा रहेको छ भने, युरोपियन युरो एकको खरिद दर १३९ रुपैयाँ २१ पैसा र बिक्री दर १३९ रुपैयाँ ९१ पैसा रहेको छ । 

यस्तै, यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ २१ पैसा र विक्री दर १६५ रुपैयाँ ०४ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिद दर १२९ रुपैयाँ ४१ पैसा र विक्री दर १३० रुपैयाँ ०७ पैसा रहेको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ०६ पैसा र बिक्री दर ८७ रुपैयाँ ५० पैसा रहेको छ भने, क्यानेडियन डलर आज एकको खरिद दर ९४ रुपैयाँ ३३ पैसा र बिक्री दर ९४ रुपैयाँ ८० पैसा रहेको छ । 

यता जापानी यन आज १० को खरिद दर  नेपाली १० रुपैयाँ ७३ पैसा र विक्री दर १० रुपैयाँ ७९ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिद दर १८ रुपैयाँ २६ पैसा र विक्री दर १८ रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
यस्तै, यता साउदी अरबियन रियाल आज एकको खरिद दर ३१ रुपैयाँ ५६ र विक्री दर ३१ रुपैयाँ ७२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर  ३२ रुपैयाँ ३१ पैसा र विक्री दर ३२ रुपैयाँ ४८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्