Saturday November 27, 2021  |    | 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

2021 Aug 06
IMG

काठमाडौँ ।आज शुक्रबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ३७ पैसा र विक्रीदर ११८ रुपैयाँ ९७ पैसा रहेको छ भने, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ २० पैसा र विक्रीदर १४० रुपैयाँ ९१ पैसा रहेको छ । 

यस्तै, यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ७९ पैसा र विक्रीदर १६५ रुपैयाँ ६२ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर १३० रुपैयाँ ५८ पैसा र विक्रीदर १३१ रुपैयाँ २४ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६७ पैसा र विक्रीदर ८८ रुपैयाँ १२ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ५९ पैसा र विक्रीदर ९५ रुपैयाँ ०७ पैसा रहेको छ । 

यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ८१ पैसा र विक्रीदर १० रुपैयाँ ८७ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र विक्रीदर १८ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै, साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ५६ र विक्रीदर ३१ रुपैयाँ ७२ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिदर ३२ रुपैयाँ ५१ पैसा र विक्रीदर ३२ रुपैयाँ ६८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।



कमेन्ट गर्नुहोस्