Saturday November 27, 2021  |    | 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

2021 Aug 04
IMG

 काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ९७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ १५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९८ पैसा रहेको छ भने स्वीस फ्रेङ्क आज एकको खरिददर अधिकतम १३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९९ पैसा रहेको छ ।

यस्तै, अष्ट्रेलियन डलर आज एकको खरिददर ८७ रुपैयाँ ७० पैसा र बिक्रीदर ८८ रुपैयाँ १५ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ८० पैसा र बिक्रीदर ९५ रुपैयाँ २८ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ८६ पैसा र बिक्रीदर १० रुपैयाँ ९१ पैसा रहेको छ भने आज चिनियाँ यूआन आज एकको खरिददर १८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा रहेको छ ।

यता साउदी अरेवियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७७ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिददर अधिकतम ३२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

CurrencyUnitBuySell

USD (U.S. Dollar)

1118.56119.16

EUR (European Euro)

1140.97141.69

GBP (UK Pound Sterling)

1165.15165.98

CHF (Swiss Franc)

1131.32131.99

AUD (Australian Dollar)

187.7088.15

CAD (Canadian Dollar)

194.8095.28

SGD (Singapore Dollar)

187.7988.23

JPY (Japanese Yen)

1010.8610.91

CNY (Chinese Yuan)

118.3418.44

SAR (Saudi Arabian Riyal)

131.6131.77

QAR (Qatari Riyal)

132.5632.73

THB (Thai Baht)

13.593.61

AED (UAE Dirham)

132.2832.44

MYR (Malaysian Ringgit)

128.0928.23

KRW (South Korean Won)

10010.3310.38

SEK (Swedish Kroner)

113.8313.90

DKK (Danish Kroner)

118.9519.05

HKD (Hong Kong Dollar)

115.2415.32

KWD (Kuwaity Dinar)

1394.79396.79

BHD (Bahrain Dinar)

1314.48316.07



कमेन्ट गर्नुहोस्