Saturday October 24, 2020  |    | 

थप २३२ जनामा कोरोना संक्रमण पुष्टि, २७२ जना डिस्चार्ज संक्रमितको कुल संख्या १५ हजार ४९१

2020 Jul 04
IMG

२० असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड-१९) केा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ ।

यसैगरी बितेको २४ घण्टामा नेपालमा थप २७२ जनामा कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको जम्मा संख्या ६ हजार ४१५ जना संक्रमण पुगेको छ ।

कमेन्ट गर्नुहोस्