Sunday November 29, 2020  |    | 

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमीत कुल संख्या ५४८

2020 May 24
IMG
काठमाडौं : काठमाडौंसहित चितवन, सर्लाही, रुपन्देही, कपिलबस्तु र बारामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो परीक्षणको क्रममा पाँच जिल्लामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिर कुमार अधिकारीले जानकारी गराउनुभयो ।

यो सहित नेपालमा संक्रमीत कुल संख्या ५४८ पुगेको सहप्रवक्ता अधिकारीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्