Wednesday June 23, 2021  |    | 

थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो

2020 May 17
IMG
काठमाडौं | थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार १० बसे आवधिक गरेको विवरण अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनका गरी ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २७३ पुगेको छ।


कमेन्ट गर्नुहोस्