Friday January 22, 2021  |    | 

थप २४ जनामा कोरोना संक्रमण: संक्रमितको संख्या २४३

2020 May 14
IMG
३१ वैशाख, काठमाडौं ।
थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार अनुसार रुपन्देही, पर्सा,
नवलपरासी र कपिलवस्तुमा २४ जना कोरोना संक्रमित भेटिएका हुन् ।  अधिकारीका अनुसार रुपन्देहीमा २२, २२, २५, २८, ३०, ३२, ३२, ३४ र ४१
वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै रुपन्देहीमै ४, १० र २८ वर्षीया महिलामा पनि कोरोना देखिएको छ । 

कमेन्ट गर्नुहोस्