Saturday October 24, 2020  |    | 

चन्द्रागिरी नगरपालिका वडा नं ७ माह्देव स्थानमा ११४५ जनालाई वडाध्यक्ष सम्भु के.सी लगायत अन्य जनप्रतिनिधिको उपस्थितमा राहत बितरण

2020 May 07
IMG

चन्द्रागिरि नगरपालिका वडा नं ७ मा कोरोना भाईरस संक्रमणका कारणले लक डाउन भै दैनिक ज्याला मजदुरी गरि खाने बिपन्न परिवारलाई खाद्यान्न संकट नपरोस् भन्ने उद्देश्यले नेपाल सरकार वाट प्राप्त निर्देशन र चन्द्रागिरि नगरपालिका चैत्र १९ को कार्यपालिका वैठकले ब्यक्तिहरूको ब्यक्तिगत फारम भरि नामावलीमा संकलन सहित राहत प्याकेज बितरण गरिने निर्णय भएको च.न.पा वडा नं ७ का वडा अध्यक्ष सम्भु के.सी ले जानकारी गराए ।


चन्द्रागिरी नगरपालिका वडा नं ७ माह्देव स्थानमा ११४५ जनालाई वडाध्यक्ष सम्भु के.सी लगायत अन्य जनप्रतिनिधि, तथा वडाका अन्य समाजसेवी तथा स्वयमसेवीहरूको उपस्थितमा राहत बितरण गरिएको थियो ।

कमेन्ट गर्नुहोस्