Tuesday October 27, 2020  |    | 

रुपन्देही र नेपालगञ्जमा दुई जनामा कोरोना संक्रमण पुष्टि, कुल ५९

2020 May 02
IMG

काठमाडौं, बैशाख १९ गते ।

नेपालगञ्ज र रुपन्देहीमा मा एक एक जना गरी पछिल्लो पटक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ  ।

रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्जका ६० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत सो जानकारी गराएको हो ।

कमेन्ट गर्नुहोस्