Friday February 26, 2021  |    | 

कागेश्वरी मनोहरा नगरपालिका मुलपानीका २१ वर्षीय एक युवकमा कोरोना संक्रमण देखियो

2020 Apr 29
IMG


१६ बैशाख, काठमाडौ । मुलपानीका २१ वर्षीय एक युवकमा कोरोना संक्रमण देखिएको छ।  कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पतालमा १२ जनामा च्म्त् परिक्षण  गर्दा १ जनामा संक्रमण पोजिटिभ देखिएको नगर प्रमुख कृष्णहरि थापाले आफ्नो सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । चैत्र ७ गते दुबई बाट आएका युवकमा संक्रमण दिखिए संगै उनको सम्पर्कमा रहेका  सोही घरको एकै परिवारको आमा, हजुरआमा, हजुरबुबा र सो घरमा डेरा गरी बस्ने १६ जना संसर्ग रहेका ब्यक्तिहरूको च्म् त्भकत गर्दा सबैमा नेगेटिभ रिपोर्ट आएको थापाले जानकारी दिएका छन ।

RD Test Positive देखीएको युबा लाई टेकु अस्पतालमा PCR Test को लागी आजै पठाईसकने जानकारी दिनुभयो ।

त्यस्तै नगर प्रमुख थापाले  नगरपालिकाको वडा नं। २ आलापोट स्वास्थ्य केन्द्रमा परिक्षण गरिएका  २० जनाकोरिपोर्ट  नेगेटिभ आएको जानकारी दिएका छन।

कमेन्ट गर्नुहोस्