Tuesday October 27, 2020  |    | 

अमेरिकन आईडलमा दिवेश पोखरेल (अर्थर—गनलाई) कसरी जिताउने ?

2020 Apr 27
IMG

मतदान गर्ने तरिका यस प्रकार छः
सबै भन्दा पहिला अमेरिकन आइडलमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ । एप्स (अनुप्रयोग) या कुनै तरीकाले दर्ता गराउनु पर्ने हुन्छ ।

एक व्यक्तिले ३० पटक सम्म मत हाल्न सक्ने छ । ३ तरिकाले मतदान गर्न पाइने छ ।
दिवेशलाई मतदान गर्दा टेक्सबक्स (सन्देश बाकस) मा १६ लेखि २१५२३ संख्यामा पठाउनु पर्नेछ ।

१) पहिलो तरीकाः टेक्स (सन्देश) मार्फत जसमा यो माध्यमबाट १० पटक मतदान गर्न पाइने छ । मतदान गर्दा दिवेश पोखरेल अर्थात् अर्थर गन लाई २१५२३ (अर्थात् अंग्रेजीमा 21523) संख्यामा मतदान गर्नु पर्ने हुन्छ ।

२) दोश्रो तरीकाः एप्पल आइओएस (IOS) एप स्टोर (अनुप्रयोग पसल) मा या एनड्रोईड स्टोर (भण्डार) या अमेरिकन आइडल एप्पस डाउनलोड (अवाहरति) गर्ने र हस्ताक्षर गर्ने र उक्त आफूले खोलेको खाता बाट १० पटक मतदान गर्न सकिनेछ ।

३) तेश्रो तरीकाः आइडल भोट डट एबिसि डटकम (idolvote.abc.com) मा पहिले नै निर्माण गरेको खाताबाट १० पटक सम्म मतदान गर्न सकिनेछ ।

अमेरिकन आइडलको १८ औ संस्करण मे ३ देखि प्रत्यक्ष प्रशारण सुरु हुनेछ भने मे १७ मा अन्तिम समारोह हुनेछ ।



 

कमेन्ट गर्नुहोस्